युनिष शाही ‘मन भारी’ रिलिज



रंगखबर, काठमाडौँ: कसमस इन्टरटेनमेन्टको प्रस्तुतिमा गायक युनिष शाहीको स्वर रहेको गीत ‘मन भारी’को म्युजिक भिडियो रिलिज भएको छ। चंगा प्रडक्सनको बनाएको भिडियोलाइ निकोलस गुरुङको निर्देशन रहेको छ ।

गीतमा मिक्सिङ र मास्टरिङ ,संगीत निर्माण सास्वत श्रेष्ठले गरेका छन् भने कमेडियन तथा कलाकार सुजन जिम्बा र सब्बु गुरुङको अभिनय रहेको छ ।

यसअघि गायक युनिष शाहीको ”धारिलो तिर” गीतले दर्शकको मन जित्न सफल भइसकेको छ।

गीत चंगा प्रडक्सनको युटुब च्यानलमै रिलिज गरिएको हो।

प्रतिक्रिया दिनुहोस्