रंगखबर, काठमाडौँ – भनिन्छ हिरोइन र मोडलहरुलाई गर्मी मौसम धेरै मन पर्छ । जाडोमा न्याना लुगाहरु लगाउनु पर्ने हुनाले प्राय: हिरोइनहरु गर्मीलाई नै आफ्नो ‘फेवरेट’ मान्छन ।
यो साल यदि चैतबाट लकडाउन नहुँदो हो त, हिरोइनहरुका कयौँ विकिनी तस्विरहरु सार्वजनिक भइसक्थ्ये । नेपाली समाजको पनि बिस्तारै पहिरण माथिको दृष्टिकोण बदलिदै गएको छ । त्यसैले थुप्रै हिरोइनहरु आफ्नो मन चाहेको पहिरण लगाउन थालेका छन् ।
कतिले सस्तो चर्चा पाउनका लागि विकिनी तस्विर सार्वजनिक गर्छन । कति भने विदेश घुम्न जाँदा समुन्द्री तटमा खुल्लमखुल्ला विकिनीमा प्रस्तुत भैरहेका हुन्छन । पछिल्लो समय विकिनी तस्विर दर्शकको ध्यान खिच्नलाई हिरोइनको लागि बलियो हतियार पनि बन्दै गएको छ ।
आज हामीले नेपालका केहि हिरोइनहरुको विकिनी तस्विरहरु जम्मा गरेका छौँ
तस्विर: सामाजिक संजालबाट