पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ सम्पन्न भएको छ ।बिराटनगरको पुष्पलाल चोक स्थित रमणीय भेन्यू ड्रिम गार्डेनमा सम्पन्न भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट