‘निफ २०१९’मा ३१ देशका ५९ फिल्म प्रतिस्पर्धामा
रंगखबर, काठमाडौँ – ‘नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) दोस्रो संस्करण फागुन ९ देखि १३ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ । विहिबार आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान’ले दोस्रो संस्करणका