मण्डलामा यसरी पाकिरहेको छ ‘मिल्क टि’ (फोटो फिचर)
रंग खबर, काठमाडौँ | राजधानीको अनामनगर स्थित मण्डला नाटकघरमा अहिले ‘मिल्क टि’ मञ्चन भैरहेको छ । सुलक्षण भारतीद्वारा लिखित नाटकलाई सृजना अधिकारीले निर्देशन गरेकी हुन् । स्वतन्त्रताको बिषय उठाएको नाटकले महिलाको हकमा