‘भोकभाकै छाडिएको बच्चा च्याँट्ठिन छाड्यो भने के हुन्छ ?’
शनिवार दिउँसो चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटको भवनमा युवा कवि सङ्गीत श्रोता ‘समय सन्नाटा’ कविता वाचनका क्रममा निकै आक्रमक सुनिएँ । उनले यो कवितामार्फत देशमा भइरहेका विभिन्न खाले अन्याय र विभेदविरुद्ध