अन्तरजातीय प्रेमकथामा ‘कसैलाई नभन्नु’ | माघमा रिलिज हुने
रंग खबर, काठमाण्डौँ । अन्तरजातीय प्रेमकथामा निर्माण भएको फिल्म ‘कसैलाई नभन्नु’ आउँदो माघ २२ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ । यसअघि यस्तै विषयमा गायक यसकुमारले ‘बाटोमुनिको फूल’ निर्माण गरेका