आधुनिक

गायिका राईको स्वरमा विमलेश र रिमाको ‘मायाको गहिराई’ । भिडियो हेर्नुहोस्

रंग खबर, काठमाण्डौं । विगत सात वर्षदेखि नेपाली संगीत क्षेत्रमा संघर्ष गरिरहेकी गायिका तयाहाङ्मा राईले दास्रो एल्बम ‘तराना’ लिएर श्रोतामाझ आएकी छिन् । डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत

देशभक्तिले भरिएको गीतबाट एसएसपी रमेश खरेल पहिलोपटक म्युजिक भिडियोमा देखिँदै

यो देशको लागि म जन्म लिएको हुँ मसँग कसैले युद्धको अब कुरै नगर्नु रात दिन मलाई चिन्ता यही देशको लाग्छ केही नगरि म मरे भने पिरले मन पाक्छ’ माथि उल्लेखित

पार्श्व गायनमा जम्दै बादल लिम्बु, भन्छन्– ‘एकदिन यो क्षेत्रको स्टार बन्ने लक्ष्य छ’

अनिल यादव, काठमाण्डौं । ‘नेपाली आइडियल २०६९’ को उपाधी जितेपछि गायक बादल लिम्बुलाई कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन् । कक्षा ५ मा अध्ययन गर्दादेखि नै संगितमा झुकाव राख्ने बादलले त्यो

गायिका सिर्जना कार्कीे अब ‘सिर्जना’ ल्याउने तयारीमा

रंग खबर, काठमाण्डौं । एक दशक देखि नेपाली सांगीतिक क्षेत्रमा साधनारत गायिका सृजना कार्की अब आफ्नो पहिलो एल्बम लिएर दर्शक–श्रोतामाझ आउने भएकी छिन् । गत बर्ष मात्र सार्वजनिक भएको म्युजिक भिडियोबाट

निर्माता रिजालले धोका दिने प्रेमिकालाई यस्तो ‘प्रेम पत्र’ लेखे…(भिडियो)

रंग खबर, काठमाण्डौं । अमेरिकामा बस्दै आएका फिल्म ‘बितेका पल’ का निर्माता तथा गीतकार क्रिश रिजालले एउटा ‘प्रेम पत्र’ लेखेका छन् । विछोडको अवस्था बोल्ने सो प्रेम पत्र नयाँ वर्ष

गायिका योजना भन्छिन्- ‘आजभोली पिर व्यथा झनै बढीरा’छ’ (भिडियोसहित)

रंग खबर, काठमाण्डौं । गायिका योजना पुरीको आजभोली पिर व्यथा झनै बढीरा’छ । तर रियल लाईफमा भने उनी खुसी नै छिन् । भर्खरै सार्वजनिक नवराज खड्काको एल्बम ‘अनुभुति’ मा समावेश

गौरवले ल्याए ‘समयको अन्त्य’ । संगीतकार क्षेत्रीको उपचारका लागी १० हजार सहयोग

रंग खबर, काठमाण्डौं । उदयिमान गायक गौरव घिमिरेको पहिलो सांगितिक एल्बम ‘समयको अन्त्य’ सार्वजनिक गरिएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच बरिष्ठ संगितकार तथा रोयल्टी समाजका अध्यक्ष सुरेश

मधुले अनुष्कालाई आकाशभन्दा बढी माया गरेपछि…..(भिडियो)

लक्ष्मी काफ्ले, विर्तामोड । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा आएका गीतहरुको भिडमा एउटा गीत हो– ‘यो आकाश भन्दा धेरै माया गर्नेछु तिमीलाई नै’ । केही महिनायता नेपाली सांगीतिक क्षेत्रमा

आफ्नै मायालाई छोडेर विदेशिनु परेपछि…(भिडियो)

रंग खबर, काठमाण्डौ । गायक देव नेम्वाङको ‘माया मेरी माया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । साहुको ऋण तिर्न नसकेपछि आफ्नो मायालाई छोडेर विदेशिनु पर्ने एक नेपालीको पिडालाई कलात्मक

‘मिश्रण’ को विमोचन गराउँदै मनोजले भने– ‘एकदिन राजेशपायल जस्तै बन्छु’

रंग खबर, काठमाण्डौं, मंसिर २८–  नवगायक मनोज महतोको पहिलो एल्बम ‘मिश्रण’ को आज राजधानीमा विमोचन गरिएको छ । चर्चित पाश्र्व गायक राजेशपायल राईबाट प्रभावित मनोजले आफ्नो पहिलो एल्बम पनि उनकै