Month: February 2024

‘रुमानी रङ्ग’को औपचारिक घोषणा, धिरजले गरे आर्यनलाई रिप्लेस

रंगखबर, काठमाडौँ: फिल्म ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। घोषणासँगै निर्माण टिमले फिल्मका मुख्य अभिनेतापनि परिवर्तन भएको जानकारी दिएका छन।

प्रेक्षा र रञ्जनको “जीत मान्दीन” सार्वजनिक

रंगखबर, काठमाडौँ: गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत “जीत मान्दीन” सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा

‘रङ्गेली’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो ।

रेखा भन्छिन्– ‘उपहार’ हेर्दा दर्शकले नयाँ उर्जा पाउनुहुनेछ

रंगखबर, काठमाडौँ: अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै

‘रुखान’मा नायिका नीति शाह फाइनल

रंगखबर, काठमाडौँ: सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिका फाइनल गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा नायिका नीति शाहले काम गर्ने पक्का भएको हो । निर्माणपक्ष

‘डिग्री माइला : एमए थर्ड क्लास’ टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राईलाई केन्द्रमा रखिएको छ । दयासंगै फिल्मको टिजरमा आँचल शर्मा,

‘अगस्त्य च्याप्टर १’को ट्रेलरले बटुल्यो चौतर्फी चर्चा

रंगखबर, काठमाडौँ: आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको

‘महाजात्रा’को टिजर रिलिज, एक ट्रक पैसा लुकाउने खेल

रंगखबर, काठमाडौँ: प्रदिप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। घोषणा देखि नै चर्चामा रहेको फिल्मले टिजर सार्वजनिक गर्दै प्रचारलाई तिव्र बनेको हो। सार्वजनिक १ मिनेट १२ सेकेन्ड

‘रङ्गेली’ टिमले गर्यो ‘मिम च्यालेञ्ज’ घोषणा

रंगखबर, काठमाडौँ: फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा सहभागी

काँग्रेस सांसद शर्मा भन्छन, ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पुर्याउछ

रङ्गखबर, काठमाडौँ : मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पुर्याउने बताएका छन् । शुक्रबार सार्वजनिक भएको ट्रेलर हेरेपछि