Month: January 2024

‘पूजार सार्की’को फर्स्ट लुकको चर्चा

रंगखबर, काठमाडौँ: अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी फिल्म ‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै फिल्म युनिट

‘अगस्त्य’को टिजर रिलिज

रंगखबर, काठमाडौँ:  आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ । । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो

रमितको ‘नमेटिने घाउ’को घोषणा

रंगखबर, काठमाडौँ: एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो।

दिपेन्द्रको ‘दुखी आत्मा’ मा आँचल

रंगखबर, काठमाडौँ: लेखक,निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ मा हिरोइन को होला ? भन्ने कौतुहलता मेटिएको छ । निर्माण ब्यानर क्लक वर्क कृएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध

कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाईसमेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ ।

`जिग्री´को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो

‘मोदिबेनी’को लाइनअप पुरा, रेजिना उप्रेतीले कमब्याक

रंगखबर, काठमाडौँ: छायाङ्कनमा जान लागेको फिल्म ‘मोदिबेनी’को कलाकारको लाइनअप पुर्ण भएको छ । हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा

‘आम नागरिक’ बन्ने, फस्ट लूक्स पोस्टर यस्तो बन्यो

रंगखबर, काठमाडौँ: केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक

‘हात्तीछाप’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट ४ सेकेन्डको ट्रेलरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । ट्रेलरमा दया र उपासनाको प्रेम, सौगातको

‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म हो ‘गोर्खा वारियर’। अब भने मिलन चाम्स निर्देशित फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम बिच निर्माण टिमले प्रचार स्वरुप