रंगखबर, काठमाडौँ: गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाईसमेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ ।