मण्डलामा असोज १६ बाट ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने
रंगखबर, काठमाडौँ: थापागाउँस्थित मण्डलानाटकघरमा असोज १६ गतेबाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ। नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गरेका छन्। जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय