Month: July 2023

‘बगान’को ट्रेलर यस्तो बन्यो

रंगखबर, काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म बगानको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ३ मिनेट  लामो फिल्मको ट्रेलरमा अभिनेत्री करिष्मा मानन्धरलाई केन्द्रमा राखिएको छ। एकल महिलाको संघर्षलाई

वेब सिरिज ‘रणा भो’ बन्दै

रंगखबर, काठमाडौँ: वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायांकन सुरु गरिएको हो । मुभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण

यस्तो बन्यो ‘अदृश्य’को फर्स्टलुक पोस्टर

रंगखबर, काठमाडौँ: अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भुमिका रहेको फिल्म अदृश्यको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा

वेव सिरिज ‘प्रितको रीत’ सार्वजनिक

रंगखबर, काठमाडौँ: डिनेस्ट ईन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेव सिरिज ‘प्रितको रीत’ सार्वजनिक भएको छ। सार्वजनिक सिरिजलाई निर्देशक शंकर कोइरालाले निर्देशन गरेका हुन। सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका हुन।

४६ बर्षपछि यस्तो बन्यो ‘नाच्देउ मैच्याङ’

रंगखबर, काठमाडौँ: गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर,