Month: July 2023

‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को अफिसियल टिजर सार्वजनिक भएको छ।  केही दिन फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मको अब भने निर्माण टिमले प्रचार स्वरूप टिजर

‘बगान’को १० दिने कलेक्सन ७० लाख

रंगखबर, काठमाडौँ: असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले ६९,७८,१९१।- (उन्सत्तरी लाख अठहत्तर

तीज गीत ‘फलफुल मिठो’ सार्वजनिक

रंगखबर, काठमाडौँ: पूर्व संविधान सभा सदस्य दीपक प्रसाद कुइँकेलको प्रमुख आतिथ्यमा ‘फलफुल मिठो’ बोलको तिज गीत सार्वजनिक भएको छ। एकल महिला तथा समाजसेवी कमला थापाले उक्त गीतलाई आवाज दिएकी हुन्।

रेखाको ‘उपहार’मा मुकुन भुसाल

रंगखबर, काठमाडौँ: अभिनेत्री रेखा थापाले निर्माण गर्ने आगामी फिल्म ‘उपहार’का लागि अभिनेता मुकुन भुसाल फाइनल भएका छन्।  निर्माण टिम र भुसाल बिच आइतबार लिखित सम्झौता भएको हो। फिल्म ‘बुलबुल’बाट सबैको नजरमा

फिल्म प्रचारमा ‘जय हो टिम’लाई भ्याई नभ्याई 

रंगखबर, काठमाडौँ: आगामी साउन ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘जय हो’का निर्माण टिमले फिल्मको प्रमोसनलाई तीव्र बनेको छ।  केही दिन अघि देखि अभिनेता सलोन बस्नेत र निर्माता शोभित बस्नेतलाई मिडियामा

‘अदृश्य’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: साउन १९ गतेबाट प्रदर्शन हुने फिल्म ‘अदृश्य’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। मर्डर मिस्ट्रीमा आधारित फिल्मको ट्रेलरमा फिल्मका मुख्य पात्रहरु प्रमोद अग्रहरी, रिश्ता बस्नेत र सोहित मानन्धरलाई केन्द्रमा

छिरिङले ‘कार्साङ’बाट डेब्यु गर्दै

रंगखबर, काठमाडौँ: यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । छिरिङले यसै फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् । छिरिङले यस अघि

“तिमी हौ सबथोक मेरो” भन्दै अनुप र मिरुना

रंगखबर, काठमाडौँ: काठमाडौंमा एक कार्यक्रम आयोजना गरि लोकप्रीय गायक तथा संगीतकार शिव परियारको एकल स्वर तथा संगीतमा तयार भएको गीति एल्बम “तिमी र म” विमोचन गरिएको छ । गीति एल्बम

तीज गीत ‘आकुर माकुर’ सार्वजनिक

रंगखबर, काठमाडौँ: निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तीज विशेष गीत सार्वजनिक गरिएको छ । तीज नजिकिन अझै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि अर्को तजि गीत सार्वजनिक गर्ने क्रम बढेको

करणको ‘तिम्रै माया लाग्छ’ सार्वजनिक

रंगखबर, काठमाडौँ: द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो