Month: April 2023

‘मिसो मिलाएर’ भाइरल भए पछि टिम खुसी

रंगखबर ,काठमाडौँ : निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा  रहेको गीत ‘मेसो मिलाएर’ यति बेला  टिकटकको ट्रेन्डिङमा छ । यो  गीत डेढ महिना अगाडी ‘द् डिभाइन म्युजिक’मा अपलोड गरिएको थियो ।

‘प्रेमगन्ज’ ओटीटीमा रिलिज हुदै

रंगखबर ,काठमाडौँ : हल रिलिजको समयमा दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको ‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने भएको छ । सिनेमाघर एपमा सार्वजनिक हुन लागेको फिल्मले आउँदो नयाँ वर्ष अथात् वैशाख

‘गणपति’को टिजर सार्बजानिक

रंगखबर, काठमाडौँ :  मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्म गणपतिको टिजर सार्वजनिक भएको छ। केहिदिन अघि मात्रै पोस्टर सार्वजनिक गरेर प्रचार सुरु गरेको  निर्माण टिमले  टिजर सार्वजनिक

पूर्व मिस नेपाल अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

रंगखबर, काठमाडौँ :  मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । शुक्रबार हात्तीसार स्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी

‘बहाव’ले पायो सोलो रिलिज, ‘प्रसाद २’ नचल्दा सुरक्षालाई कति फाईदा ?

रंगखबर, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म बहाव आज शुक्रबारबाट प्रदर्शन भएको छ। यस अघि प्रसाद २ सँग रिलिज हुन लागेको फिल्मका निर्माता ठगिको अभियोग लागेर फरार भएपछि

‘बहाव’लाई प्रिमियरमा राम्रो प्रतिक्रिया

रंगखबर, काठमाडौं: भोली शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु

‘मंगोलियन हर्ट’ले अष्ट्रेलियामा कन्सर्ट गर्ने

रंगखबर, काठमाडौँ: १० बर्षपछि नेपालको चर्चित सांगीतीक समूह ‘मंगोलियन हर्ट’ ले अष्ट्रेलियामा प्रस्तुती दिने भएको छ । अष्ट्रेलियाका विभिन्न ८ शहरमा ‘मंगोलियन हर्ट’ आफ्नो सांगीतीक प्रस्तुती दिनेछ । नेपाली टच

‘बहाव’को कथा आफ्नै जीवनसँग मिल्छ : सुरक्षा पन्त

रंगखबर, काठमाडौं :  यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ यतिबेला रिलिजको संघारमा छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

रंगखबर, काठमाडौँ: चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा,

‘बहाव’को शिर्ष गीतको लिरिकल गीत रिलिज

रंगखबर, काठमाडौँ: फिल्म ‘बहाव’को शिर्ष गीतको लिरिकल भर्सन सार्वजनिक भएको छ। आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको फिल्मको यस अघि पहिलो गीत र ट्रेलर लगायतका प्रमोसनल सामाग्रीहरु सार्वजनिक भई सकेका