Month: March 2023

सुरक्षाको ‘मन रोग’ यस्तो बन्यो

रंगखबर, काठमाडौँ: विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित फिल्म ‘बहाव’को ‘मन रोग’ बोलको गीत सार्वजनिक भएको छ।  केहि दिन अघि ट्रेलर सार्वजनिक गरेर आम दर्शकमाझ कौतुहलता जगाएको फिल्म

‘प्रेमा’को ट्रेलरमा के छ नयाँ ?

रंगखबर, काठमाडौँ: महापुरुष फेम्ड नायक अरुण क्षेत्रि र अभिनेत्रीद्वय शृष्टि श्रेष्ठ र शुभेक्षा खड्का अभिनित फिल्म प्रेमाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ।  केहि दिन अघि टिजर सार्वजनिक गरेको फिल्मका निर्माण

‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ सार्वजनिक

रंगखबर, काठमाडौँ: सामाजिक कथाबस्तुमा आधारित फिल्म ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ। वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले पोस्टर तथा टिजर सार्वजनिक गरेदेखिनै

‘नेपहपको श्रीपेच’ टोलीले अष्ट्रेलियामा कार्यक्रम गर्दै

रंगखबर, काठमाडौँ: नेपाली हिपहप रियालिटी शो `नेपहपको श्रीपेच´को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ । शो

रोशनकि ‘भिर माहुरी’ बनिन प्रियंका

रंगखबर, काठमाडौँ: गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ। मोहन थापाको शब्द र गायक आर सीकै संगीत रहेको गीतमा रोशन केसी

एकल महिलाको कथामा ‘आफु गयौ नेटो काटी’ सार्वजनिक

रंगखबर, काठमाडौँ: एकल महिलाको कथामा आधारित म्युजिकल शर्ट फिल्म सार्वजनिक भएको छ। ‘आफु गयौ नेटो काटी’ बोल रहेको उक्त गीतमा कलाकार द्वय आकाश अधिकारी र उमा गिरिले अभिनय गरेका छन।

सुरक्षा र मानवले गरे बिहे

रंगखबर,काठमाडौँ: अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले आफ्नो केहिबर्ष देखिको प्रेमलाई विवाह बन्धनमा बाधेका छन्। आज फागुन २५ गते पारिवार र आफन्तजनको उपस्थितिमा चितवन सौराहमा यो जोडीले सरलतापुर्वक विवाह सम्पन्न

‘जुलेबी’को फस्टलुक पोस्टर सार्वजनिक

रंगखबर, काठमाडौँ: अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर फिल्म जुलेबी को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्ममा सुशील

राजेश पायल भन्छन ‘प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु

रंगखबर काठमाडौँ: गायक राजेश पायल राईले आफुलाई मानहानी हुने गरि समाचार छापिएपछि फेसबुकमा स्ट्याटस लेख्दै आपत्ति जनाएका छन। उनकि आफ्नै पत्नी साङबुङ राईको एउटा स्टाटस हिजो सामाजिक सञ्जालमा भाइरल भएको

घटनामा संलग्न कसैलाई पनि गाली नगर्न पलको अनुरोध

रंगखबर, काठमाडौँ : नाबालिक गायिका बलात्कारको आरोपमा प्रमाण नपुगेको भन्दै अदालतले अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएपछि पल अहिले आफ्नै निवाश फर्कीसकेका छन। उनलाई न्यायाधीश डिल्लीराज आचार्य र