Month: December 2022

‘झिङ्गेदाउ’को सिक्वेल बन्ने, केकी र आँचल दोहोरिदै

रंगखबर, काठमाडौँ:  यस बर्षको सफल फिल्महरु मध्ये एक हो फिल्म ‘झिङ्गेदाउ’। फिल्मलाई करीब ७ वर्ष पछि निर्देशनमा कमव्याक गरेका निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका थिए। ७ वर्ष पछि पनि दर्शकहरु

सज्जनको गीत स्पटीफाइमा सबैभन्दा बढी सुनियो

रंगखबर, काठमाडौँ: इन्टरनेटमा विश्वकै ठूलो संगीत प्लेटफर्म स्पटीफाइ सन् २०२१ मा नेपालमा लन्च भएको हो। नेपाली गीत संगीतले पनि यसमा प्रवेश पाउन थालेका छन् । स्पटीफाइको तीन विधा रहेका छन्

‘ह्यारी कि प्यारी’को मुम्बईमा पोस्ट प्रोडक्सन सुरु

रंगखबर, काठमाडौँ:  साम्राज्ञी र जितुको प्रतिक्षित फिल्म ह्यारी कि प्यारीको अहिले चर्चा चुलिन थालेको छ, कारण हो फिल्मका मुख्य पात्र साम्राज्ञी र जितु नेपाल। एक त साम्राज्ञीको पहिलो कमेडी फिल्म

परिवार सहित नेपाल आउँदै विवेक ओबरोय

रंगखबर, काठमाडौँ: बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन। आगामी १४ डिसेम्बरमा उनि आफ्ना परिवारका साथ नेपाल आउने भएका हुन्। एक हप्ताको बसाईमा विवेकले नेपालको सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी

‘छक्का पन्जा ४’ दोश्रो सेड्युल आईतबारबाट

रंगखबर, काठमाडौँ: ब्लकबस्टर सिरिज ‘छक्का पन्जा ४’ को सुटींङ्गको दोश्रो चरणको छायांकन सुरु हुने भएको छ। अभिनेता तथा निर्माता दिपकराज गिरिले दिएको जानकारी अनुसार मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा

हरर थ्रिलर फिल्म ‘चि मुसी चि’ मोसन पोस्टरमा के छ नयाँ ?

रंगखबर, काठमाडौँ : हरर थ्रिलर फिल्म ‘चि मुसी चि’ को मोसन पोस्टर सार्वजनिक भएको छ। यस अघि एक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फिक्स गरेको निर्माण टिमले थप मोसन पोस्टर

टेक्सासमा नेफ्टा फिल्म अवार्ड, ४२ विधामा अवार्ड वितरण गरिने

रंगखबर, काठमाडौँ : चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने जानकारि नेफ्टाका अध्यक्ष पुष्कर लामाले दिएका

गुञ्जनको ‘सास चल्छ’मा रोमान्टिक सारा र प्रितमराज

रंगखबर , काठमाडौँ: पौष २९ गतेबाट प्रदर्शन हुने फिल्म गुञ्जनको ‘सास चल्छ’ बोलको गीत सार्वजनिक भएको छ। सोहि गीत सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको हो। सारा सिर्पाली

रिस्ताको ‘पासो’ सार्वजनिक प्रदर्शनमा, उठाउला त सोलो रिलिज फाइदा ?

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ देशव्यापी प्रदर्शनमा आएको छ । एकल रिलिजको मौका पाएको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो । डेब्यु फिल्म ‘होस्टेल’पछि रिस्ता

‘डेसान’को ‘आइ लभ यु’ सार्वजनिक

रंगखबर, काठमाडौँ: आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘डेसान’को रोमान्टिक गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आइ लभ यु’ बोलको गीतमा नवनायक नायिकाद्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत