Month: July 2022

‘छक्का पन्जा ४’ निर्माण घोषणा, दीपा-दीपक अभिनयमा

रंगखबर, काठमाडौँ – जब दीपक-दीपा टिमका फिल्म हलमा रिलिज हुन्छन, तब बक्सअफिस गर्माउछ । यस कमेडी टिमले निर्माण गर्दै आएको फिल्म सिरिज ‘छक्का पन्जा’ले नेपाली बक्सअफिसमा वर्चश्व जमाउदै आएको छ

पहिलो विकेन्ड मै फ्लप सावित ‘शमशेरा’

रंगखबर, काठमाडौँ – रनबिर कपूर स्टारर फिल्म ‘शमशेरा’ले घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेको छ । साउथ इण्डियन र हलिउड फिल्मको दवदवाले पछाडी पर्दै गएको बलिउडलाई रनबिरको ‘शमशेरा’ले ट्रयाकमा ल्याउने आशा

गुमनाम पतिको खोजीमा निस्किएकी ‘राधा’ – ट्रेलर

रंगखबर, काठमाडौँ – सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘राधा’को ट्रेलर रिलिज गरिएको छ । सुवर्ण थापा निर्देशित फिल्मले गुमनाम पतिको पर्खाइमा रहेकी एक महिलाको कथा भन्छ । एकल महिलाको

जन्मदिनमा पुष्पलाई श्रद्धाले दिइन् राधाकृष्ण उपहार

रंगखबर, काठमाडौँ : अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण–लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण–लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो फिल्मको हिरो र

‘माइकल अधिकारी’ ट्रेलर: भाडाको कोखले दाम्पत्य जीवनमा निम्त्याएको उतारचढाव

रंगखबर, काठमाडौँ – सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर रिलिज गरिएको छ । रञ्जित रौनियार निर्देशित फिल्मले सेरोगेसी (भाडाको कोख)मा आधारित रहेर कथा भन्छ

प्रदीप स्टारर ‘प्रकाश’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सरकारी शिक्षक बन्न शिर्ष पात्रले गर्नु परेको संघर्ष र वेपत्ता श्रीमानको पर्खाईमा रहेकी एक महिलाको कथा

अनिल सिंहको देउडा गीत ‘रेलिमोई’ सार्वजनिक

रंगखबर, काठमाडौँ :  आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन्।

मीरा: दी टेल्स अफ लाइफ को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ :  सर्ट फिल्म ‘मिरा’ दी टेल्स अफ लाइफ निर्माण भएको छ l समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ l युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज

गायक विकास राणाको दोश्रो एल्बम ‘गीत यात्रा’को भव्य समारोह बीच सार्वजनिक

रंगखबर, काठमाडौँ :  पाइलट तथा उधमी बिकास राणाले करिब १२ बर्ष पछि बुधबार राजधानीको याक एंड यति होटलमा एक कार्यक्रमको बिचमा आफ्नो दोश्रो सांगीतिक कोसेली एल्बम ‘गित यात्रा’ को सार्वजनिक

कृष्ण लीलाको ट्रेलर रिलिज : कृष्णको प्रेममा लीला तगारो

रंगखबर, काठमाडौँ:  पुष्प खड्का स्टारर फिल्म ‘कृष्ण लीला’को ट्रेलर रिलिज गरिएको छ । करिब ३ मिनेट लामो ट्रेलरमा प्रेम, रोमान्स र सस्पेन्स प्रयोग गरिएको छ । राष्ट्रिय अवार्ड विजेता अभिनेता