Month: June 2022

प्रेमी शरदसंग इन्दिरा जोशीले गरिन विहे

रंगखबर, काठमाडौँ – गायिका इन्दिरा जोशीले विवाह गरेकी छन् । उनले प्रेमी शरद केडियासंग चितवनको बाराही जंगल लजमा लगनगाँठो कसेकी हुन् । विवाहक दुई तस्विर सार्वजनिक गर्दै इन्दिरा लेख्छिन, ‘आधिकारिक

‘बाबरी रंग’मा रंगिए धीरज र अदिति

रंगखबर, काठमाडौँ – धीरज मगर र अदिति बुढाथोकीको अभिनय रहेको फिल्म ‘बाबरी’को गीत सार्वजनिक भएको छ । ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गर्न निर्माण पक्षले मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरेको

‘चिसो मान्छे’को मर्मस्पर्शी गीत ‘जीवन बाटोमा’ सार्वजनिक

रंगखबर, काठमाडौँ – असार ३ देखि प्रदर्शनमा आउने फिल्म ‘चिसो मान्छे’को लिरिकल गीत रिलिज गरिएको छ । ‘जीवन बाटोमा’ बोलको गीतमा निकिता थापा र रेखा जोशी स्वर छ । जीवनको

‘मायाको रेडियो’ बजाउँदै विनोद र अलिशा

रंगखबर, काठमाडौँ – कार्तिक २५ मा रिलिज हुने फिल्म ‘वेलकम टु हेम्जाकोट’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘मायाको रेडियो’ बोलमा कलाकार विनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् ।

‘घनचक्कर’को प्रचारात्मक गीत सार्वजनिक

रंगखबर, काठमाडौँ – सौगात मल्ल र सलोन बस्नेत स्टारर फिल्म ‘घनचक्कर’को नेपाल भाषा प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना र आवाज रहेको छ ।

शोभितले ‘डाँडाको वरपीपल २’ बनाउने

रंगखबर, काठमाडौँ – निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल घोषणा गरेका छन् । गत दशैँमा रिलिज भएर बक्सअफिसमा असफल सावित भएको ‘डाँडाको वरपीपल’ यतिबेला युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ

फिल्म ‘अन्तिम संस्कार’मा दीया पुन फाइनल

रंगखबर, काठमाडौँ – हालै मात्र विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी अभिनेत्री दीया पुन नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । प्रदीप शाहीले निर्देशन गर्ने ‘अन्तिम संस्कार’मा दीयाले मुख्य भूमिका

‘जाम भो माइली’को सफलतापछि प्रकाशले ल्याए ‘मन भुल्छ’

रंगखबर, काठमाडौँ – गायक प्रकाश दुतराजलाई ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’लगायतका गीतले चर्चाको शिखरमा पुर्याइदिए । आफूद्वारा संगीतवद्ध गीतले सफलता पाएपछि प्रकाशले होम प्रोडक्सन बाहिरका केहि

‘राधा’ र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन

रंगखबर, काठमाडौँ – भदौमा रिलिज हुने भनिएका दुई नेपाली फिल्म ‘पानीफोटो’ र ‘द सिक्रेट अफ: राधा’को मिति हेरफेर भएको छ । खगेन्द्र लामिछानेको डेब्यु निर्देशन ‘पानीफोटो’ एक महिना अगाडी सरेर

‘बगान’को औपचारिक घोषणा, सरोज खनालको निर्देशनमा डेब्यु

रंगखबर, काठमाडौँ – भेट्रान अभिनेता सरोज खनाल अब निर्देशक बनेका छन् । उनि निर्देशित फिल्म ‘बगान’को औपचारिक घोषणा भएको छ । फिल्मबारे जानकारी दिंदै सरोजले इन्ट्रो टिजर र ‘तिम्रो सुन्दर