Month: June 2022

ऋचाको हातमा यसराजको मेहेन्दी रंग !

रंगखबर, काठमाडौँ – गायक आनन्द कार्की र शोभा पाण्डेको आवाजमा ‘मेहेन्दी’ गीत सार्वजनिक गरिएको छ । एनबी जनकपुरीको संगीतमा तयार गीतले विवाहको माहोलसंग जोड्छ । स्वीकृति बरालको शब्द रचनामा तयार

सिल्ली फो ट्रेलर: चार मूर्खको संगतमा हिरोइन बन्न संघर्षरत केकी

रंगखबर, काठमाडौँ – केकी अधिकारी स्टारर फिल्म ‘सिल्ली फो’को ट्रेलर रिलिज भएको छ । राज बहादुर सानेको लेखन र निर्देशनमा तयार फिल्म कमेडी जनरामा निर्माण भएको छ । ट्रेलरमा अभिनेत्री

Nepali Movie Release Calendar: Updated

जानकारीको लागि तलको लिंक थिच्नुहोस्   Nepali Movie Release Calendar 2079

‘दुई नम्बरी’ गर्न तिहारमा हल छिर्दै दयाहाङ र सौगात

रंगखबर, काठमाडौँ – दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले कार्तिक ४ लाई प्रदर्शन मिति तोक्दै फस्टलुक बाहिर ल्याएको हो

आकाश र पूजाको ‘हाँस्ने खेल्ने बेलैमा’

रंगखबर, काठमाडौँ – आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हाँस्ने खेल्ने बेलैमा’ बोलमा पूजा र आकाश फिचर्ड छन् । काठमाडौँका बिभिन्न

अमृत गुरुङको आवाजमा ‘दोख’को गीत सार्वजनिक

रंगखबर, काठमाडौँ – फिल्म ‘दोख’का लागि लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङले गाएको गीत सार्वजनिक गरिएको छ । लोकपप विधामा नेपालीको मन-मनमा बस्न सफल भएका गायक गुरुङको यो पहिलो पार्श्वगायन हो

‘सम्हालिन्छ कहिले मन’को पूजा र सोनम फिचर्ड गीत रिलिज

रंगखबर, काठमाडौँ – आकाश श्रेष्ठ र पूजा शर्मा स्टारर फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक प्रेसमिटको आयोजना गर्दै निर्माण पक्षले फिल्मको पहिलो गीत सार्वजनिक

‘प्रकाश’को ‘मान्छे मान्छे’ गीतमा जातीय विभेदको मुद्धा

रंगखबर,काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को लिरिकल गीत सार्वजनिक गरिएको छ । ‘मान्छे मान्छे’ बोलको गीतले जातीय विभेदको कथा भन्छ । गीतमा केहि चल र अचल दृश्य समेटिएको छ

प्रदर्शनमा आयो स्वस्तिमाको ‘चिसो मान्छे’

रंगखबर, काठमाडौँ – आज शुक्रबारबाट फिल्म ‘चिसो मान्छे’ अलनेपाल प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मले काठमाडौँदेखि लास बोकेर बाजुरा पुग्ने परिवारको यात्राको कथा भन्छ । फिल्ममा स्वस्तिमा

पानीफोटो टिजर: बेपत्ता छोराको खोजिमा भौतारिएका आमा-बुबा

रंगखबर, काठमाडौँ – खगेन्द्र लामिछानेले निर्देशन गरेको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । साढे १ मिनेट लामो टिजरले बेपत्ता छोराको खोजीमा हिँडेका आमा-बुबाको कथा भन्छ । फिल्ममा मेनुका प्रधान,