Month: February 2019

‘एलिटा : ब्याटल एन्जल’ एक हप्ता अघि नै नेपालमा

रंगखबर, काठमाडौँ- ‘एलिटा : ब्याटल एन्जल’ पर्खाई मा बसेका लागि खुसीको खबर आएको छ । अमेरिकाभन्दा साता पहिल्यै दर्शकले क्यामरुन निर्मित साइवरपंक एक्सन फिल्म ‘एलिटा : ब्याटल एन्जल’ हेर्न पाउनेछन्

सायासँग गुनासो छैन अतितलाई

रंगखबर, काठमाडौँ – फिल्म ‘समर लभ’को स्याड भर्सन ‘गुनासो छैन’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको शब्द, संगीतमा फिल्मका मुख्य पात्र साया र अतितको विछोड पश्चातको पिडा दर्साइएको छ ।

‘पुरानो बुलेट’मा बिन्दास अनुपबिक्रम

रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’का तीन पोस्टर सार्वजनिक गरिएको छ । भिषण राई निर्देशित फिल्मको पोस्टरमा अनुपबिक्रमसँगै वर्षा सिवाकोटी र माला लिम्बुलाई पनि प्रस्तुत गरिएको छ

रणवीर गीत: देउडा ‘ढुकु राञ्चडी’लाई रिक्रेट

रंगखबर, काठमाडौँ – प्रदर्शनरत फिल्म ‘रणवीर’को नयाँ गीत सार्वजनिक भएको छ । सुशील सिटौला र सुपुस्पा भट्ट फिचर ‘ढुकु राञ्चडी’ शिर्षकमा प्रताप दास, चक्र बम र सतिसको स्वर छ । 

व्यक्तिगत कारण देखाउँदै निकिताले त्यागिन अध्यक्ष पद

रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजिनामा दिएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको

एउटै फ्रेममा भुवन, निरुता र अनमोल

रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’का लागि अभिनेत्री निरुता सिंहले कम्मर मर्काएकी छन् । लोक फ्लेवर’को ‘कर्ली कर्ली’ बोलको गीतमा उनलाई अभिनेता भुवन केसी र अनमोलले साथ दिएका

खुसीको खबर: आर्यन पिता बन्दै

रंगखबर, काठमाडौँ- अभिनेता आर्यन सिग्देल बाबु बन्ने भएका छन । विवाह गरेको करिब ५ बर्ष पछि आर्यनको घरमा नयाँ खुसी भित्रिन लागेको हो । आर्यन पत्नी सपना भण्डारीले फागुनको अन्तिममा

पूजा देखि राजेश हमाल सम्मको रहस्यमयी दुश्मनी – भिडियो

‘उरी’ले उछिन्यो ‘बाहुबली २’को कमाई

रंगखबर, काठमाडौँ – जनवरी ११ मा रिलिज भएको फिल्म ‘उरी – द सर्जिकल स्ट्राइक’ले घरेलु बक्सअफिसमा जादुयी व्यापारलाई निरन्तरता दिइरहेको छ । रिलिजको २४ औँ दिनसम्म आइपुग्दा ‘बाहुबली २’को रेकर्ड

हलमा दर्शक नआउँदा फिल्मकर्मीको मजाक

रंगखबर, काठमाडौँ – दशैँमा रिलिज भएका ‘छक्का पन्जा ३’ र ‘जय भोले’ पश्चात हलमा नेपाली फिल्मको व्यापार घट्दो छ । तिहारमा रिलिज ‘चङ्गा चेट’ र मंसीरमा रिलिज भएको ‘प्रसाद’ पछि