Month: December 2018

क्याप्टेन गीत: अनमोल र उपासनाको गज्जब केमेस्ट्री

रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को पहिलो गीत विश्वव्यापी प्रिमियर भएको छ ।  ‘रहर छ सँगै’ बोलको गीतमा अनमोल र डेब्यु गर्ल उपासना सिंह ठकुरीको प्रेम दर्साइएको छ ।

मारुनी

फिल्म ‘मारुनी’का मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी राणा, पुष्पल खड्का र रेविका गुरुङ

नेपाल अगावै म्यानमार र थाइल्याण्डमा ‘सयकडा दश’

रंगखबर, काठमाडौँ – नेपाल रिलिज अगावै फिल्म ‘सयकडा दश’ थाइल्याण्ड र म्यानमारमा प्रदर्शन हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१९ को छेकोमा थाइ नेपाली संघले थाइल्याण्डमा फिल्मको रेड कार्पेट प्रिमियर

सलमान, सन्नीलाई उछिन्दै, यी सुन्दरी गूगलमा सर्वाधिक खोजिइन

रंगखबर, काठमाडौँ – वर्ष २०१८ ले केहि दिनमा विदा माग्दैछ । वार्षिकी सकिनै लाग्दा गूगलले भारतीय ट्रेन्डिङ सार्वजनिक गरेको छ । विभिन्न विधामा सार्वजनिक गरिएको ट्रेन्डिङ उत्कृष्ट १० को आधारमा

भोट किनेको आरोप लाग्यो मलाई – सृंखला खतिवडा (भिडियो)

‘सुश्री सम्पति’को बुकिङ खुल्यो, प्रारम्भिक शोज कति ?

रंगखबर, काठमाडौँ – मंसीर २८ अर्थात शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘सुश्री सम्पति’का लागि मल्टीप्लेक्समा बुकिङ खुला गरिएको छ । प्रारम्भिक शोजमा फिल्मलाई सन्तोषजनक समयतालिका मिलेका छन् । सुब्रतराज आचार्य निर्देशित

गाइप्रेमी विपिन, ‘गोपी’ फर्स्टलुक

रंगखबर, काठमाडौँ – विपिन कार्की अभिनयका खानी नै हुन् । दर्शकले अहिलेसम्म उनलाई फरक भूमिका र अभिनयमा हेर्न  पाइरहेका छन् । प्रदर्शनरत ‘प्रसाद’बाट पनि विपिनले सर्वाधिक तारिफ बटुले । बुधबार उनि

साराका लागि चल्नैपर्ने ‘सुश्री सम्पति’

रंगखबर, काठमाडौँ – सुरुवाती २ फिल्म असफल हुँदा पनि अभिनेत्री सारा सिर्पाइलि सबैको नजरमा छाएकै छिन् । तेस्रो फिल्म ‘सुश्री सम्पति’ प्रदर्शनको नजिक छ । के तेस्रो फिल्मबाट साराले बक्सअफिसमा सफलताको

चौका दाउ ट्रेलर: वर्षाको अघि-पछि चार पुरुष

रंगखबर, काठमाडौँ – चार अधबैसे पुरुष र एक युवतीको वरिपरि घुम्ने फिल्म ‘चौका दाउ’को ट्रेलर लन्च भएको छ । ट्रेलरमा सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रविन्द्रा झा र

साम्राज्ञी, पुष्पल र रेविका (फोटोफिचर)

रंगखबर, काठमाडौँ – मंगलबार राजधानीमा मन्त्र पढ्दै फिल्म ‘मारुनी’को औपचारिक घोषणा गरियो । नवल नेपालले निर्देशन गर्ने त्रिकोणात्मक प्रेमकथामा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङ मुख्य भूमिकामा रहनेछन