Month: December 2018

लक्ष्मी अग्रवालको भूमिकामा दीपिका फाइनल

रंगखबर, काठमाडौँ – भर्खरै अभिनेता रणवीर सिंहसँगको वैवाहिक जीवनमा बाँधिएकी ‘पद्मावत’ अभिनेत्री दीपिका पादुकोण नयाँ फिल्मका लागि तयार भएकी छन् । सुपरहिट फिल्म ‘राजी’ निर्देशक मेघ्ना गुल्जारको ‘छापाक’मा दीपिकाले लिड

बाघ गएपछि आएको बुद्दिको के काम, होइनर दयाहाङ ज्यु ?

रंगखबर, काठमाडौँ – अभिनेता दयाहाङ राईको क्रेज खस्किदै गैरहेको भन्ने फिल्म क्षेत्रमा चर्चा हुन् थालेको छ । मंगलबार राजधानीमा आयोजित ‘दयारानी’को प्रेसमिटमा दयाहाङलाई तपाईको क्रेज खस्किदै गैरहेको हो ? भनेर

‘अनागत’ टिजर: प्रियंका र अर्पणको इन्टिमेट सिन

रंगखबर, काठमाडौँ –  सस्पेन्स थिलर फिल्म ‘अनागत’को टिजर सार्वजनिक भएको छ । श्रीमान-श्रीमतीको घरव्यवहारमा उब्जिने समस्यालाई कथासार बनाएको फिल्ममा प्रियंका कार्की र अर्पण थापा मुख्य भूमिकामा छन् । साम्तेन भुटिया निर्देशित

नाजिर र शिल्पाको ‘कागजपत्र’ चैतमा

रंगखबर, काठमाडौँ –  ‘झुम्की’ निर्देशक अपिल विष्ट निर्देशित फिल्म ‘कागजपत्र’को रिलिज मिति तय भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको आधिकारिक पोस्टरमा चैत ८ प्रदर्शन मिति छापिएको छ । पोस्टरमा मुख्य

‘दयारानी’मा दयाहाङ खराब पति, दीया दयालु पत्नी

रंगखबर, काठमाडौँ –  दयाहाङ राई स्टारर फिल्म ‘दयारानी’को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मको पोस्टरमा दयासँगै दीया पुनको मुख्य भूमिका छ । ‘गुरुङ समुदायमा दयालु र मायालु

कंगना स्टारर ‘मनिकर्निका’ ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – कंगना रनाउत स्टारर फिल्म ‘मनिकर्निका – द क्विन अफ झाँसी’को ट्रेलर रिलिज भएको छ । ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरले दर्शकलाई बाँधीराख्छ । ट्रेलरमा ‘एक्टिङ क्विन’

चार सुन्दरी प्रतियोगिता: ४८ सुन्दरी, सफलता टप ८

रंगखबर, काठमाडौँ – ब्युटी पेजेन्ट ‘मिस युनिभर्स’को ६७ औँ संस्करण सकिँदा, नेपालले भने दुई पटक भाग लियो । सन् २०१७ मा नेपालले पहिलो पटक ‘मिस युनिभर्स’मा सहभागिता जनाएको थियो ।

अनमोल, प्रदीप र अशोकमा को अगाडी ? (भिडियो)

झमकको ‘जीवन काँडा कि फुल’ चैतमा

रंगखबर, काठमाडौँ – २०६७ सालको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फुल’मा आधारित फिल्म अब प्रदर्शनको लागि तयार भएको छ । साहित्यकार झमक घिमिरेले अपाङ्गताको रुपमा भोग्नु परेका पिडा,

‘२.०’ र ‘दिलबर’ सर्वाधिक खोजिएका फिल्म र गीत (सुचीसहित)

रंगखबर, काठमाडौँ – ‘गूगल्स इयर इन सर्च -२०१८’ अन्तर्गत गूगलले वर्ष २०१८ मा भारतबाट सर्वाधिक खोजि गरिएका फिल्म र गीतको लिस्ट सार्वजनिक गरेको छ । यस वर्ष ‘रोबोट २.०’लाई सर्वाधिक