Month: November 2018

सन्नीले गरिन नेपाली फिल्मको तारिफ

रंगखबर, काठमाडौँ- पोर्न स्टार हुदै बलिउडमा जमिसकेकी अभिनेत्री हुन् सन्नी लियोनि । पछिल्लो समय उनि नेपाली सिनेवृत्तमा पनि चर्चित भैरहेकी छिन । सन्नी कै कारण घोषणा भए देखि नै चर्चामा

ओनिअन फिल्म्सको आयोजनामा ६ दिने फिल्म मेकिङ्ग वोर्कसप सुरु

रंगखबर, काठमाडौँ- ओनिअन फिल्म्सको आयोजनामा फिल्म मेकिङ्ग वर्कसप सुरु गरेको छ । धुलिखेलमा अवस्थित धुलिखेल रेसिडेन्ट रिसोर्टमा ६ दिन सम्म आयोजना हुने उक्त तालिममा निर्देशन, छायांकन, लेखन तथा पटकथा, सम्बन्धि तालिम दिईनेछ ।

बीच सडकमा बाल नदिई नाचिन स्वस्तिमा, किन तान्दैछन नाजिरले ?

बीच सडकमा बाल नदिई नाचिन स्वस्तिमा, किन तान्दैछन नाजिरले ? https://www.youtube.com/watch?v=ZxvF5Y7BUfQ

‘झमक बहादुर’ नायिका कतिको ब्यस्त ?

रंगखबर, काठमाडौँ- पछिल्लो समय नव अभिनेत्री सुजाता थापाको ब्यस्ता बढ्दै गैरहेको छ । चलचित्रहरु स्र्वग मेरो गाउँ,झमक बहादुर मा मुख्य भुमिकामा अभिनय गरेकी थापाले अहिले मेरो आफ्नो फिल्मको छायांकन गरीसकेकी छिन्

जय देबकोटाको तिहार गित सार्वजनिक – भिडियो

रंगखबर, काठमाडौँ – नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो बेगल पहिचानका साथ अघि बढीरहेका गायक जय देवकोटाको तिहार देउसी गित बजारमा आएको छ । केहि नयाँ गरौ भन्ने सोचका साथ आफ्ना

बक्सअफिसमा पाँच फिल्म, ‘मालिका’ र ‘चङ्गा चेट’ देशैभर

रंगखबर, काठमाडौँ – तिहारको छेको पारेर आजबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । रेखा थापा निर्देशित ‘मालिका’ र दीपेन्द्र के खनाल निर्देशित ‘चङ्गा चेट’ यो साताका फ्रेस नेपाली रिलिज

पाँच शहरमा नाचेर सार्वजनिक भयो ‘बुलबुल’को गीत

रंगखबर, काठमाडौँ – नयाँ प्रचार तरिकाका साथ फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ । विहिबार दिउँसो ४ बजे चिप्लेढुंगा चोक (पोखरा), ट्राफिक चोक (बुटवल), नारायणी किनार (नारायणगढ) र हनुमान

तामझामसाथ ‘बिर बिक्रम २’ घोषणा, को-को छन् कलाकार ?

रंगखबर, काठमाडौँ – निर्देशक मिलन चाम्सले फिल्म ‘बिर बिक्रम २’को अफिसियल घोषणा गरेका छन् । विहिबार राजधानीमा खुबै तामझामका साथ फिल्मको घोषणा गरियो । घोषणा कार्यक्रममा फिल्मका कलाकारलाई ब्याण्डबाजासहित प्रवेश

कतारी मायाको यादमा वर्षा र सोनीकाको ठुम्का

रंगखबर, काठमाडौँ – फिल्म ‘चौका दाउ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो माया कतारमा’ बोलको गीतमा सोनीका केसी र वर्षा राउतले कम्मर मर्काएका छन् । अफ्गानी फ्लेवर मिसाइएको आइटममा

जिरो पोस्टर: होचा शाहरुखको जोडी कोसँग सुहायो ?

रंगखबर, काठमाडौँ – बहुप्रतिक्षित बलिउड फिल्म ‘जिरो’को २ ओटा अफिसियल पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा शाहरुख खान, अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मासँग रोमान्टिक देखिएका छन् । आनन्द एल राई