Month: November 2018

आकाशले ‘बिर बिक्रम२’ छोड्नुको कारण यस्तो

रंगखबर, काठमाडौँ – केहि दिन अघि मात्र ब्याण्ड बाजाका साथ तामझाम गरेरे औपचारिक घोषणा गरेको फिल्म बिर बिक्रम २ बाट अभिनेता आकाश श्रेष्ठले हात झिकेका छन । आफ्नो व्यक्तिगत कारण

आयो ‘समर लभ’को अफिसियल पोस्टर

रंगखबर, काठमाडौँ – चर्चित उपन्यासकार सुबिन भट्टराईले लेखेको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म बन्ने खबरसँगै फिल्मको चर्चा अहिले शिखरमा पुगेको छ। अब भने यसै फिल्मको ४ पोस्टरहरु सार्वजनिक भएको छ । सार्वजनिक

भिलेनको फस्टलुकमा निखिलको एङ्घ्रि लूक्समा

रंगखबर, काठमाडौँ- फिल्म भिलेनको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक दुई पोस्टरमा एक्सन किङ्ग भनेर ट्याग पाएका अभिनेता निखिल उप्रेती फिचर्ड छन । पोस्टरमा निखिल एङ्घ्रि योङ्ग म्यानको लूक्समा प्रस्तुत भएका

अमेरिकाका सबै रेकर्ड तोड्यो ‘छक्का पन्जा ३’ले

रंगखबर, काठमाडौँ – लगातार ३ वटा सिरिज सुपरहिट भए पछि ‘छक्का पन्जा’ नेपालमा मात्र हैन विदेशमा पनि चर्चाको शिखरमा छ । अहिले  “छक्का पन्जा ३ “ले एक पछि अर्को रेकर्ड

बारम्बार ब्रेकअप हुनुमा पारमिताको दोषकि प्रेमीहरुको ?

रंगखबर, काठमाडौँ – दुई बर्ष अघि प्रदर्शन भएको फिल्म ‘चपली हाईट २’ मार्फत नेपाली सिने नगरीमा एक प्रेमिल जोडी आयुष्मान देशराज जोशी श्रेष्ठ र पारमिता राज्यलक्ष्मी राणाको इन्ट्री भयो । फिल्म

‘जात्रै जात्रा’का मुख्य कलाकारले एकै चोटी किन हाम फाले १५ तल्लाबाट ? – भिडियो हेर्नुस

रंगखबर, काठमाडौँ –  प्रतिक्षित फिल्म जात्रै जात्राको अफिसियल टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ फिचर्ड छन । जसमा उनिहरु काठमाडौँबाट

के ‘दाल भात तरकारी’बाट पाउँलिन आँचलले जस ?

रंगखबर, काठमाडौँ –  ‘नाई नभन्नु ल’को चौथो शृंखलाबाट नेपाली सिने नगरीमा पाईला राखेकी नायीका हुन् आँचल शर्मा । उक्त फिल्ममा सह-अभिनेत्रीको भूमिकामा देखिए पनि सोहि फिल्मले उनलाई दर्शक माझ चर्चित बनाएको

प्रदीप र जसिताको ‘लभ स्टेसन’ राजधानीमा

रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’को ८० प्रतिशत छायाँकन सकिएको छ । अहिले फिल्मको छायाँकन काठमाडौँमा भैरहेको छ । काठमाडौँमा १० प्रतिशत छायाँकन गरिने निर्माण पक्षले बताएको

तिहारमा छेकोमा ‘मुन्द्रेको कमेडी शो’

रंगखबर, काठमाडौँ – हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ सोमबार राति ८:५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ ।  कमेडी टेलीसिरियल ‘जिरे खुर्सानी’मा मुन्द्रेको नामबाट लोकप्रियता कमाएका जितु

रिलिज तय गर्दै ‘डोली’को फर्स्टलुक पोस्टर आउट

रंगखबर, काठमाडौँ – मंसीरको रिलिज मितिसहित फिल्म ‘डोली’को फर्स्टलुक पोस्टर सार्वजनिक भएका छन् । सामाजिक प्रेमकथानक फिल्म मंसीर २८ मा रिलिज हुनेछ । फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । निर्देशक