रंगखबर, काठमाडौँ – बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै फिल्मको आधिकारिक रिलिज डेट पनि बाहिरिएको छ । अब दीपाश्री निरौला निर्देशित कमेडी ड्रामा असोज २४