आउँदो साउन १३ गतेदेखि देशव्यापी प्रर्दशनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत २’ को नयाँ गीत ‘न त हाँस्न नै...’ रिलिज भएको छ । गीतमा सागर संसार राईको स्वर समावेश छ ।