Month: November 2016

‘कालो पोथी’ हेरेका ज्ञानेन्द्र मल्ल भन्छन: फिल्म क्षेत्रले पनि फड्को मार्दैछ

रंग खबर, काठमाडौँ | नेपाली क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्ल प्राय खेलमा समय खर्चिन्छन । तर कहिले काहिँ खेलबाट टाढा रहदा घुम्न र फिल्म हेर्न मन पराउने कुरा व्यक्त गरेका छन् ।

सत्यकथामा आधारित फिल्म ‘रुट नं. २३’ समिर बलामीले निर्देशन गर्ने

रंग खबर, काठमाडौँ | बालाजु औद्योगिक क्षेत्र अगाडी २०६२ सालमा एउटा माइक्रो बसमा भएको बम बिस्पोटको कथामा फिल्म बन्ने भएको छ । सत्यकथामा बन्ने भनिएको फिल्मलाई संचारकर्मी तथा निर्देशक समिर बलामीले निर्देशन

भन्सालीको फिल्म ‘पद्मावती’मा यस्तो हुनेछ दिपिकाको लुक्स

रंग खबर, काठमाडौँ | संजयलिला भन्सालीको आगामी फिल्म ‘पद्मावती’ छायांकनमा उत्रिसकेको छ । निकै गोप्य ढंगबाट छायांकन गरिरहेको ‘पद्मावती’को सेटका कुनै पनि तस्बिर बाहिर आउन दिइएको छैन । तर फिल्मको कास्टिंङ डाइरेक्टरले

रिलिज डेट फाइनल गर्दै, प्रतिस्पर्धाको लागि तयार ‘ए मेरो हजुर २’

रंग खबर, काठमाडौँ | अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’को रिलिज डेट फाइनल भएको छ । अब फिल्म यहि बर्षको चैत १८ मा प्रदर्शन हुनेछ । यो

म्युजिकल लभस्टोरी ‘दर्पण छायाँ २’ को पोस्टर र रिलिज डेट सार्वजनिक

रंग खबर, काठमाडौँ | तुलसी घिमिरेको निर्देशन रहेको पछिल्लो फिल्म ‘दर्पण छायाँ २’को टिजर, पोस्टर र एउटा गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रमका बीच फिल्मको रिलिज डेट फागुन २७

प्राकृतिक लट्टामा लत्पत्तियो स्वस्तिमा र सुरजको ‘लभ लभ लभ’ (फोटो कथा)

रंग खबर, काठमाडौँ | दिपेन्द्र के खनालको निर्देशनमा  बनिरहेको फिल्म ‘लभ लभ लभ’को एक गीतको छायांकनका तस्बिर सार्वजनिक भएका छन्। रसुवा जिल्लामा पर्ने पवित्र धार्मिक स्थल गोसाईकुण्डमा खिचिएका तस्विर लोभलाग्दा

एकादेशमा शर्ट फिल्म फेस्टिभल समापन: ‘दद्या’ र ‘छायाँ’ उत्कृष्ट

रंग खबर, काठमाडौँ । एकादेशमा फिल्म फेस्टिभलको चौंथो संस्करण सकिएको छ । नोभेम्बर ११ देखि १३ तारिख सम्म काठमाडौँ स्थित कुमारी हल सम्पन्न भएको फेस्टिभलमा विश्वका ८० फिल्म प्रदर्शन भएका थिए । तीन

रेड कार्पेटमा गर्भवती करिनादेखि बलिउडकी सुन्दरीहरु (फोटो फिचर)

रंग खबर, काठमाडौँ | ‘लक्स गोल्डेन रोज अवार्ड’को रेड कार्पेट बलिउड सुन्दरीमय भएको छ । प्राय हिरोइन रंगीचंगी गाउनमा उपस्थित समारोहमा हिरो भन्दा हिरोइन आकर्षणको केन्द भए । जहाँ गर्भवती करिना

दिपाश्रीको ‘६क्कापञ्जा’ युएईका हलहरुमा पनि हाउसफुल (भिडियोसहित)

रंग खबर, काठमाण्डौं । स्वदेशी हलमा उत्साहजनक सफलता पाएको फिल्म ‘६क्कापञ्जा’ सँयुक्त अरब इमिरेट्स (युएई)का हलहरुमा पनि हाउसफुल भएको खबर प्राप्त भएको छ । नेपाली फिल्मलाई मध्य पुर्वी देशहरुमा वैधानिक रुपमै

एकादेशमा सर्ट फिल्म फेस्टिभल: दोस्रो दिनमा ४३ फिल्म प्रदर्शन हुदै

रंग खबर,काठमाडौँ । एकादेशमा फिल्म फेस्टिभलको नयाँ संस्करण काठमाडौँको कुमारी हलमा चलिरहेको छ । तिन दिन सम्म चल्ने उक्त फेस्टिभलमा दोस्रो दिन अर्थात् आज ४३ सर्ट फिल्म प्रदर्शनको सेडुअल रहेको छ । बिश्वभरका