Month: August 2016

पहिलो पल्ट निखिल र प्रियंकाले स्क्रिन सेयर गर्दै, ‘राधे’मा हुनेछ रोमान्स

रंग खबर,काठमाडौँ | अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्की अब एकै साथ देखिने भएका छन् । फिल्म ‘राधे’मा निखिल र प्रियंका अनुबन्धित भएका हुन् । फिल्ममा आशिष्मा नकर्मी र प्रमोद अग्रहरीको

सचिन राईको ‘अनौठो माया’मा बिशाल, मेरिना र मनीको प्रेम (भिडियो सहित)

रंग खबर, काठमाडौँ |  गायक सचिन राईको ‘सुगम स्टार’ एल्बममा समावेश ‘अनौठो माया हाम्रो’ बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा च्यानलबाट युट्युवमा सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको म्युजिक

पाकिस्तानी संगीतकारको संगीतमा मदनगोपालको ‘तिम्रो खबर’ सार्वजनिक (भिडियो)

रंग खबर, काठमाण्डौं । गायक/संगीतकार मदनगोपाल ले ‘तिम्रो खबर आएन खै…’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पत्रकार पारस नेपालले लेखेको गीत पाकिस्तानी संगीतकार इमाद रहमानले संगीतबद्ध गरेका

‘झुम्कावाली’पछि प्रमोदको नयाँ गीत ‘चल वतास चल’ (भिडियो)

रंग खबर, काठमाण्डौं । ‘झुम्कावाली’को सफलतापछि गायक प्रमोद खरेलले ‘चल वतास चल’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झुम्कावाली’मा प्रियंका कार्कीलाई अभिनय गराएका उनले यो गीतमा मोडल नम्रता सापकोटालाई

लोक तीज झल्काउने ‘माइतीको देश’ र ‘पानी सलल’ गित रिलिज (भिडियो सहित)

रंग खबर, काठमाडौँ | तीजको लहर आको छ । तीजका गित धमाधम बजारमा आइरहेका छन् । अहिले सासु-बुहारीको गन्थन देखि लिएर आधुनिक तीज गित सम्म बजारमा उपलब्ध छन ।  प्राय जस्तो

मल्टीस्टारर फिल्म ‘वीर विक्रम’को दोस्रो अफिसियल ट्रेलर रिलिज (हेनुस भिडियो)

रंग खबर, काठमाडौँ | मल्टीस्टारर फिल्म ‘वीर विक्रम’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई, अर्पण थापा, नाजिर हुसेन, अनुपबिक्रम शाही र दिया पुन स्टारर फिल्मलाई अर्ग्यानिक नेपाली फिल्म

फ्राइडे रिलिजमा तीन फिल्म | के दम छ त दर्शकलाई हल सम्म तान्ने ?

रंग खबर, काठमाडौँ | यो साता तिन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सुन्तलीलाई भगाईलग्यो झिल्केले’, ‘एक पल’ र ‘प्रतिबिम्ब यो साताका फ्रेस फिल्म हुन्, तर यी फिल्म फ्रेस भएपनि के

‘जय पर्शुराम’ डान्सिङ मुडमा ‘सोझै हो’ गित सार्वजनिक (हेर्नुस भिडियो)

रंग खबर,काठमाडौँ | ‘जय पर्शुराम’को दोस्रो गित रिलिज भएको छ । डान्सिङ नम्बर ‘सोझै हो’मा निशा अधिकारी र बिराज भट्टले कम्मर मर्काएका छन । ८ बर्ष अगाडीको हिट गित ‘ढल्क्यो ढल्क्यो’मा कम्मर

‘बेस्सरी नाचिन्छ’ भन्दै यसरी मर्काए पार्वती र नरेशले कम्मर (भिडियो)

रंग खबर, काठमाण्डौं । ‘हेरन यो रातो साडीले भुई छोयो लरक्कै यो सालको तीजमा कम्मर भाच्छु म मरक्कै’ तीज गीत निकाल्ने होडवाजी चलिरहेकै बेला गायिका कल्पना विसी र गायक राजेन्द्र

सुशील, वर्षा र जेविका ‘कारखाना’मा संगै देखिने | सुरु भयो छायांकन

रंग खबर, काठमाडौँ |  ‘होस्टेल रिटन्र्स’ हिरो सुशील  र ‘पशुपति प्रसाद’कि प्रसाद वर्षा सिवाकोटी अब नयाँ फिल्म ‘कारखाना’मा संगै देखिने भएका छन् । बिबाह मण्डपबाट भागेकी केटिले झेल्नु परेका भोगाईलाई समेटेर बनाइने