Month: August 2016

मल्टीस्टारर फिल्म ‘वीर विक्रम’ले पहिलो दिन कति कमायो त ?

रंग खबर, काठमाडौँ | मल्टीस्टारर फिल्म ‘वीर विक्रम’ले पहिलो दिन काठमाडौँका १५ पर्दामा राम्रो ब्यापार गरेको छ । जनैपुर्णिमाको बिदा खान बिहिबारनै रिलिज भएको ‘वीर विक्रम’ले सबै हलमा हाउसफुलको ब्यापार गरेको

बिग ब्यानरका फिल्मनै नियम विपरित, ‘शकुन्तला’ पनि बिहिबार नै आउने भयो

रंग खबर, काठमाडौँ | आजबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चपली हाइट २’ र ‘वीर विक्रम’ नियम विपरित बिहिबारनै प्रदर्शनमा आएका हुन् । राजधानीमा शुक्रबार मात्र फिल्म रिलिज हुने परम्परालाई ‘चपली हाइट

कस्तो अचम्म ! आमा माथि सौता गएर आफ्नै बाबुको बच्चा जन्माउन चाहन्छिन यी युवती

रंग खबर, काठमाडौँ | आमा-बुबाको कोखबाट बच्चा जन्मिन्छ । आमा बुबाको माया बच्चामाथि कस्तो हुन्छ त्यो भनिरहनु नपर्ला । आमा-बुबाले पालनपोषण गरेर छोराछोरीलाई ठुला बनाएर कन्यादान गरेको त देख्नु त भएकै होला ।

यसपालीको गाइजात्रामा धुर्मुस-सुन्तली नहुने, यस्ता छन् गाइजात्रेका कार्यक्रम

रंग खबर, काठमाडौँ | यसपालीको गाइजात्रा कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ नहुने भएका छन् । भुकम्पले क्षतिग्रस्त पारेको सिन्धुपाल्चोकको गिरान्चौर बस्ति निर्माणमा लागि परेको यो जोडीलाई यसपालीको गाइजात्रामा

रमेश र रजनीको ‘ब्रासलेट’लाई सबैले हेर्न पाउने गरि युनीभर्सल प्रमाणपत्र

रंग खबर, काठमाडौँ | रमेश उप्रेतीको कमब्याक रहेको फिल्म ‘ब्रासलेट’ले युनिभर्सल प्रमाणपत्र पाएको छ । अब २ घण्टा १७ मिनेट लामो फिल्मलाई सबै खाले दर्शकले हेर्न पाउनेछन् । सेन्सरबोर्डले फिल्म हेरेपछि सबैखालका

अन्तत : नियम विपरित बिहिबारनै प्रदर्शनमा आए ‘वीर विक्रम’ र ‘चपली हाइट २’

रंग खबर, काठमाडौँ | यो साता नेपाली दुई फिल्म प्रदर्शनमा आएका छन्  । दिपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट २’ र मिलन चाम्स निर्देशित ‘वीर विक्रम’ नियम बिपरित बिहिबारनै प्रदर्शनमा आएका

धुर्मुस-सुन्तलीलाई पुष्पकमल दाहालको सहयोग, प्रधानमन्त्रिको पहिलो महिनाको तलब दिने घोषणा

रंग खबर, काठमाडौँ | प्रधानमन्त्रि पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस-सुन्तलीलाई सहायो गर्ने भएका छन् ।  गिराउन्चौर बस्ति निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनको काम तारिफयोग्य भएको बताउदै सहयोगमा नव निर्वाचित प्रधानमन्त्रिले

अक्षयको यो बर्षको तेस्रो १०० करोड क्लबको दौडमा ‘रुस्तम’ | पाँच दिने कलेक्सन यस्तो छ

रंग खबर, काठमाडौँ | अक्षय कुमार स्टारर ‘रुस्तम’ले बक्सअफिसमा राम्रो ब्यापार गरिरहेको छ । पाँचौ दिन सम्म आइपुग्दा ७५.५० करोडको ब्यापार गरिसकेको फिल्मले पहिलो हप्ता ८५ करोडको आंकडा छुने अड्कल गरिएको

‘रुपकी रानी’को झझल्को दिदै आयो ‘किस्मत २’को ‘उनि आकाशबाट झरेकी अप्सरा’ गित

रंग खबर, काठमाडौँ | फिल्म ‘किस्मत २’को नयाँ गीत रिलिज भएको छ । ‘तिम्रो पिक्चर हिट’ गीत पछी निर्माण युनिटले ‘उनि आकाशबाट झरेकी अप्सरा’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको

‘कबड्डी कबड्डी’ टिम सहितको ‘झुम्की’ ट्रेलर रिलिज (भिडियो सहित)

रंग खबर, काठमाडौँ | असोज ७ गते प्रदर्शन हुने फिल्म ‘झुम्की’को ट्रेलर रिलिज गरिएको छ । रामबाबु गुरुङले लेखेको कथामा अपिल बिष्टको निर्देशन रहेको छ । फिल्ममा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ,