रंग खबर, काठमाडौँ | गायक सर्कराज बानियाँको ‘फस्न देउ’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर शब्द अनि संगीत समेत सर्कराज कै रहेको छ । भिडियोमा सुलभ