‘क्लासिक’मा आर्यन जब आफ्नै जीन्दगीदेखि हारे…(हेर्नुस् भिडियो)
रंग खबर, काठमाण्डौं । प्रेम दिवसलाई टार्गेट गर्दै माघ २९ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘क्लासिक’को मार्मिक गीत सार्वजनिक गरिएको छ । ताराप्रकाश लिम्बुको स्वरमा युवराज चौलागाईले गाएको ‘हारें