Month: September 2015

असोजमा हुने भयो रिमाका लागि बाबु र सन्देशको ‘भालेफाइट’

रंग खबर, काठमाण्डौं । अशोक राईको निर्देशनमा बनेको फिल्म ‘भाले फाइट’ आउँदो असोज ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रर्दशनबारे जानकारी दिएको

तीजको अवसरमा आउँदै संयम, सलोन र करिश्माको ‘लभसब्’

रंग खबर, काठमाण्डौं । नेपाली महिलाहरुको ठुलो चाँड तीजको अवसर पारेर आउँदो भदौँ २५ गतेबाट कमेडी फिल्म ‘लभसब्’ सार्वजनिक प्रर्दशनमा आउँदैछ । फिल्म यूनिटले आइतबार राजधानीमा प्रेस मिट गर्दे फिल्मबारे

वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’

रंग खबर, काठमाण्डौं । श्रुति सङ्गीत विद्यालयले १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा स्रष्टा अभिनन्दन तथा सम्मान गरेको छ । शनिवार राजधानीको नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित कार्यक्रमा संस्कृतिविद् सत्यमोहन

‘वडा न. ६’ फण्डा : दिपाश्रीलाई पालैपालो दिपक, माग्नेबुडो र शंकरले बोके

रंग खबर, काठमाण्डौं । असोज १ गतेदेखि प्रर्दशनको तयारीमा रहेको फिल्म ‘वडा नं ६’ ले फिल्मको प्रचार प्रसारलाई व्यापक बनाइरहेको छ । निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो फिल्मको

‘लभसब्’का लागि सलोन र करिश्मा पोखरामा

रंग खबर, काठमाण्डौं । नेपाली फिल्मका कलाकारविच प्रेमको चर्चा हुनु कुनै नौलो कुरा होइन् । यस्तै चर्चा अभिनेता सलोन बस्नेत र करिश्मा श्रेष्ठको विषयमा पनि भइरहेको थियो । यो विषयमा

सुनिललाई ‘ह्याट्रिक सफलता’ | भन्छन्, ‘दर्शकको चाहनालाई बुझेर फिल्म बनाउँछु’

 रंग खबर, काठमाण्डौं । वर्षमा मुस्किलले पाँचवटा फिल्मले लगानी उठाइरहेको बेला एउटा निर्माताको लगातार तीनवटा फिल्म सफल हुनु सुखद समाचार हो । भदौ ४ गते प्रर्दशन भएको फिल्म ‘होस्टेल रिटर्न्स‘ले भूकम्पपछि

चेत खुल्यो सुरजको |भन्छन्, ‘अब छानेर फिल्म खेल्छु’ (भारतीय मोडलसँग उनको तस्बिरसहित)

रग खबर, काठमाण्डौं । कलाकारलाई ‘कथाले मागेजति’ नंग्याएर फिल्म निर्देशन गर्न माहिर निर्देशक राजु गिरीको फिल्म ‘टाइगर द रियल हिरो’ बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता हुन्, सुरज रानाभाट । उनले

बच्चु कैलाशको गीत गाउँदा प्रियंकालाई ताली भन्दा गाली धेरै

रंग खबर, काठमाण्डौं । अभिनेत्री प्रियंका कार्कीको बाल्यकालदेखिकै रहर हो, गीत गाउने । गायक बच्चु कैलाशको गीत ‘तिमीले त होइन, तिम्रा भाकाहरूले’ को कभर सङ गाउँदै उनले त्यो रहर पूरा गरेकी