Month: August 2015

मेरो त जीवन नै भैँसी चराउँदै सुरु भएको हो : निखिल उप्रेती

कुनैवेला निखिल उप्रेतीको एक्सन नेपाली फिल्ममा खुबै बिक्थ्यो । तर, आफ्नो क्रेज बढीरहेकै बेला निखिल एकाएक हराएका थिए । चार वर्षपछि यिनै निखिल अभिनयमा फर्किएका छन् । त्यो पनि आफैले

भूकम्पपीडितको सहयोगार्थ बुद्ध कुमारीको ‘आवाज’ यात्रा (फोटोफिचरसहित)

–कमल प्रसाई (तस्विरसहित) सडक बालबालिकाहरुको हकमा काम गर्दै आएको बुद्ध कुमारी फाउण्डेशनले भूकम्पपीडितको सहयोगार्थ अभियान थालेको छ । सिन्धुपाल्चोकस्थित हाइबुङबासीका भूकम्प पीडितको सहयोगार्थ सांगीतिक यात्रा शुरु गरेको हो । शनिवार

यसरी बसाए धुर्मुस–सुन्तलीले एउटा बस्ती (फोटोफिचरसहित)

कोही रङ लाउँदै छन् । कोही सरसफाइमा व्यस्त छन् । एकथरी स्वागतद्वार तयार पार्दै छन् । अर्काथरी भने खाल्टाखुल्टी पुरेर भुइँ सम्याउन लागिपरेका छन् । टन्टलापुर घामको कुनै पर्वाह छैन

तीन युवतीको रोजाई एउटै केटा , पायो कसले ? ( भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौं । विश्वमा प्रेमका कारण धेरै मित्रताहरु तोडिएका छन् । सबैको रोजाई एउटै मान्छे भइदिदा मित्रता नै दुश्मनीमा परिणत भएका धेरै उदाहरण छन् । यस्तै एक कथामा म्यूजिक भिडियो

भूकम्प पीडितको सहयोगार्थ जुट्दै प्रमोद | दोलखामा बन्ने भो स्कुल (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । गायक प्रमोद खरेल भूकम्प पीडितको सहयोगार्थ जुटिरहेका छन् । उनको संयोजनमा यतिवेला दोलखास्थित सुन्दरावतीमा भूकम्पका कारण ध्वस्त भएको सरस्वती प्राथमिक विद्यालयको भवनलाई पुनःनिर्माण गरिने भएको छ ।

दुबईमा ‘तीज उत्सब’ हुने |आधा दर्जन कलाकारको प्रस्तुति रहने

रंग खबर, काठमाण्डौं । नेपाली महिलाहरुको ठूलो चाँड हरितालिका तीजको अबसरमा यस पटक दुबईका मुख्य तीन राज्यमा तीज उत्सब हुने भएको छ । दुबईमा रहेका नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुका लागि बिशेष

श्वेता खड्काको कसम : बाँचुन्जेल अर्को बिहे गर्दिनँ

रंग खबर, काठमाण्डौं । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी स्वेता खड्काले बाचुन्जेल अर्को बिहे नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । श्रीकृष्णको पहिलो वार्षिकीको अवसरमा सार्वजनिक गरिएको ‘अमर नायकको सम्झनामा’ नामक

श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिकीमा शिव रेग्मी र शिव श्रेष्ठ सम्मानित

रंग खबर, काठमाण्डौं । स्वं. नायक श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर स्व.निर्देशक शिव रेग्मी र अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिएको छ । सोमबार राजधानीमा एक विषेश कार्यक्रमको आयोजना गरि

‘वडा नम्बर ६’ मा माग्नेले दिपाश्रीलाई भने, ‘सुर्के थैली खोइ’ (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौं । असोज १ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘वडा नम्बर ६’ को फष्टलुकसंगै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सुर्के थैली खै’ बोलको गीतमा केदार घिमिरे

चिरञ्जीविको मिठासपुर्ण ‘अनप्लग’ : ‘म भन्छु यो गर, तिमी भन्छौ त्यो गर्छु’

रंग खबर, काठमाण्डौँ । गायक तथा संगीतकार चिरञ्जिवी भन्डारी पहिलोपटक ‘अनप्लग’मा दर्शक तथा श्रोतामाझ देखिएका छन् । ‘म भन्छु यो गर’ बोल गीतको ‘अनप्लग’ भिडियो तयार भएको हो जहाँ उनी