Month: July 2015

टेलिभिजन कलाकर्मीद्धारा नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

रंग खबर, काठमाण्डौं । वरिष्ठ अभिनेता तथा फिल्म निर्देशक नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।  टेलिभिजन कलाकर्मी मञ्च, नेपालले उनलााई सम्मान गरेको हो । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित

दिपाश्री किन भन्छिन्, ‘छ भने माया छपक्कै लाइदेऊ’ ?

रंग खबर, काठमाण्डौं । अचेल कुनै कार्यक्रममा पुग्दा सन्दर्भ मिल्यो कि हास्यअभिनेत्री दीपाश्री निरौला भनिहाल्छिन्, ‘छ भने माया छपक्कै लाइदेऊ ।’ उनले कसैसँग प्रेम प्रस्ताव राखेकी होइनन् । उनकै निर्देशनमा बन्न

म त एक्लै तीनजना मान्छे हुँ : तृष्णा गुरुङ

 तृष्णा गुरुङका गीत युवा पुस्तामाझ चर्चित हुँदै गएकी छन् । उनको ‘हस्की’ स्वर स्रोताका लागि प्रिय बन्दै गइरहेको छ । केही दिनअघि मात्रै लन्डनको रोयल अल्बर्ट हलमा नेपालका चर्चित गायकहरूसँगै

आर्ट भिडियोबारे ललितकलाको दुइदिने प्रशिक्षण सम्पन्न

रंग खबर, काठमाण्डौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुई दिने आर्ट भिडियो प्रशिक्षण सम्पन्न भएको छ । शनिवारबाट शुरु प्रशिक्षणमा करिब ५० जना प्रशिक्षार्थी सहभागी थिए । दुईदिने प्रशिक्षणका

पत्रकारलाई ‘मार्छु’ भन्ने सुदर्शन गौतमलाई बहिष्कार गर्ने निर्णय

रंग खबर, काठमाण्डौं । समाचार लेखेकै भरमा पत्रकार श्यामसुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिने ‘हिम्मतवाली’ का कलाकार सुदर्शन गौतमलाई चलचित्र पत्रकार संघले बहिष्कार गर्ने निर्णय गरेको छ । धम्कीका विषयमा

फ्राइडे रिलिज : नेपाली ‘जंगभूमी’ संग हिन्दी ‘बहुबली’

रंग खबर, काठमाण्डौं । यो शुक्रवारबाट नेपाली सिनेमा हलमा दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । नेपाली ‘जंगभूमि’ र हिन्दी ‘बहुबली’ प्रर्दशनमा आउने भएका हुन् । दुवै फिल्ममा दक्षिण भारतीय

बादलको ‘पहिलो धोका जीवनको अविस्मरणयीय क्षण भयो’ (हेर्नुस भिडियो)

रंग खबर, काठमाण्डौँ । गायक बादल लिम्बुको  ‘पहिलो धोका’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सत्यराज चौलागाईको शब्द रहेको गीतलाई बुद्ध राई र बादल स्वयम्ले संगीत भरेका छन् । भिडियोमा

‘कोइ छ’ मा तीन मोडलसंग रंग पत्रकार राईको रोमान्स

रंग खबर, काठमाण्डौं । विगत ६ वर्षदेखी रंग पत्रकारितामा सकृय पत्रकार विशाल राई मोडल बनेका छन् । गायिका तायाहाङ्मा राईको दास्रो एल्बम ‘तराना’मा समावेश ‘कोई छ’ बोलको एक गीतमा अभिनय

ट्रेलरमै चोरी : साउथ इन्डियन फिल्मको ट्रेलरसंग ‘भैरव’ को संवाद मिल्दोजुल्दो (भिडियो)

चार वर्षपछि फिल्म क्षेत्रमा फर्किएका अभिनेता निखिल उप्रेतीको आफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म ‘भैरव’ को ट्रेलर सार्वजनिक भयो । धेरैले यो ट्रेलरमा रहेको दमदार एक्सनको प्रशंसा गरिरहेका छन् ।

सुर संवाद : ‘जिउने आधार हो संगीत’

सुर संवाद :  सरु गौतम, गायिका गाउने रहर कसरी पलायो ? म सानैदेखि गाउँथेँ । स्कुलमा हुने गायन प्रतियोगितामा फस्ट हुन्थेँ । बाबाको पनि संगीतमा रुचि थियो । त्यसैले मलाई