Month: June 2015

पाँच महिनादेखि रिक्त चलचित्र विकास वोर्डको अध्यक्षमा राई नियुक्त

रंग खबर, काठमाण्डौं । पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास वोर्डको अध्यक्ष पदमा राजकुमार राई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्माता संघका अध्यक्ष राईलाई दुई वर्षको लागि

कसरी डोर्याउने दर्शकलाई हलमा ?

वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातार पराकम्पनले सिंगो देश प्रभावित छ । अरू क्षेत्रजस्तै मनोरञ्जन क्षेत्र पनि भुइँचालोका कारण अस्तव्यस्त छ । जनताका डर–त्रास भगाउन महत्वपूर्ण भूमिका निर्वाह

भूकम्पपछि गरियो ‘बुद्धका आँखा हेर शालिन छन अझै’ (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । आरजे अर्जुन के.आरले पहिलोपटक म्यूजिक भिडियो निर्देशन गरेका छन् । पत्रकार मधु शाहिले लेखेको ‘बुद्धका आँखा हेर शालिन छन अझै’ बोल को म्यूजिक भिडियो उनले निर्देशन

‘हामी सबैका लागि’

नुवाकोटको थान्सिङमा कलाकारको संयोजनमा बनेको अस्थाई घर हस्तान्तरण कार्यक्रमको झलक ।

साहित्यकार चन्द्राको ‘प्रेमको तस्विर’ माथि अन्तरमन्थन

रंग खबर, दमक । साहित्यकार चन्द्रा चाम्लिङ राईको गजल संग्रह ‘प्रेमको तस्विर’ माथि बुधबार झापाको झिलझिलेमा अन्तरमन्थन भएको छ । सङ्खुवासभा धुप—५ भोगटेनीकी साहित्यकार चन्द्रा चाम्लिङ राईका तेस्रो कृतिको रुपमा गजल

‘हामी सबैका लागि’ भन्दै कलाकर्मीले बनाए थप तीस घर

रंग खबर, काठमाण्डौं । ‘हामी सबैका लागि’ नारासहित भूकम्प पीडितका लागि अस्थाई घरको निर्माणमा लागिरहेका कलाकर्मीहरुले नुवाकोट थान्सिङ र काठमाण्डौँको साङ्लामा १५–१५ घर निर्माण गरि हस्तान्तरण गरेका छन् । ‘प्रोजेक्ट रुफ’