Month: June 2015

‘रातो घर’ ले लागुपदार्थ दुव्र्यसनमाथि छोटो फिल्म प्रतियोगिता गर्ने

रंग खबर, काठमाण्डौं । ‘सुरजसुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म ‘रातो घर’ ले युवा एवं लागुपदार्थ दुव्र्यसन विषयमाथि छोटो फिल्म प्रतियोगिता गर्ने भएको छ । निर्माण कम्पनी माङहिम फिल्मसले एक विज्ञप्ती जारी

बोर्डद्धारा राष्ट्रिय चलचित्र अवार्डमा भाग लिन आह्वान

राष्ट्रपतिको हातबाट बाँडिने 'राष्ट्रिय चलचित्र अवार्ड' मा सहभागिताका लागि बोर्डले एक सूचना जारी गर्दै भाग लिन सिनेमालाई आह्वान गरेको छ । २०७१ बैशाखदेखि चैतसम्म...

नेता भर्सेस कलाकार : यो एकता राजनीतिमा पनि भइदिए…

तापक्रम ३२ डिग्री सेन्टिग्रेड । चर्को घाम र प्रचण्ड गर्मी । मैदानको एकातिर हरियो जर्सीमा नेताहरू ‘वामअर्प’ गरिरहेका थिए । अर्कातिर कलाकारहरू रातो जर्सीमा ‘हामी यति गोल हान्छौँँ, उति गोल

डार्क कमेडी अधकट्टीलाई ‘यू’ |सबै उमेरकाले हेर्न पाउने

रंग खबर, काठमाण्डौं । आउँदो असार १ गते भूकम्प प्रभावितको सहयोगार्थ च्यारेटी गर्न लागिएको फिल्म ‘अधकट्टी’ को सेन्सर पास भएको छ  । डार्क कमेडी फिल्मलाई सेन्सरले युनिभर्सल प्रमाण पत्र दिएर पास गरेको

सात वर्षपछि किरणले ल्याए ‘ओझेल’ | भन्छन्– ‘यो पटक निकै मिहेनत गरेको छु’

रंग खबर, काठमाण्डौं । गायक तथा कम्पोजर किरण इजम लिम्बु आफ्नो नयाँ एल्बम ‘ओझेल’ लिएर बजारमा आएका छन् । सात बर्ष अघि ‘द वारियर ब्यान्ड’ स्थापना गरेर सोही ब्याण्डबाट पहिलो एल्बम ‘परिक्षा’

कविता: जग खनिरहेको मान्छे

 -विनाेदविक्रम केसी म भन्दिनँ– प्रधानमन्त्री, ढुंगा बोक्न आऊ ! राष्ट्रपति, माटो मुछ्न आऊ ! मन्त्रीहरू, काठ चिर्न आओ ! सभासद्हरू, गारो लाउन आओ ! नेताहरू, तजबिज मिलाउन आओ ! मेरो

‘बुद्धका आँखा’ बाट थपियो चारजनाको परिचय (भिडियो र फोटोफिचरसहित)

रंग खबर, काठमाण्डौं । एउटा सन्देशमुलक र प्रेरक म्यूजिक भिडियाले चारजनाको परिचय थपिएको छ । ‘बुद्धका आँखा हेर शालिन छन् अझै’ बोलको म्यूजिक भिडियोले आरजे अर्जुन केआर, पत्रकार मधु शाही,

नाटक घर सुरक्षित छ, ढुक्कले नाटक हेर्न आउनुस् : दिलिप रानाभाट

नेपाली रंगक्षेत्रमा उदाउँदै गरेका एक रंगकर्मी हुन्, दिलिप रानाभाट । करिब ४ बर्ष अघिबाट नाटक क्षेत्रमा प्रवेश गरेका उनि कहिले अभिनय त कहिले नेपथ्यबाट अघि बढे । उनि अहिले थिएटर

बक्स अफिस र फिल्मको बर्गीकरण पहिलो प्राथमिकता : राजकुमार राई

रंग खबर,काठमाण्डौ । चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्क्त भएलगतै राजकुमार राईले  नेपाली सिनेमा हलमा बक्स अफिसको स्थापना र  फिल्मको बर्गिकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार राजधानीको चाबाहिलस्थित बोर्डको कार्यलयमा पदभार तथा

चण्डिपुर्णे कार्यक्रमबाट उठेको रकम नुवाकोटका भूकम्प पीडितलाई

रंग खबर, काठमाण्डौं । केही समयअघि धनकुटाको राजारानीमा चण्डिपुर्णे मेलाको अवसरमा आयोजित साङ्गितिक कार्यक्रमबाट उठेको रकमले भूकम्प पीडितलाई राहत वितरण गरिएको छ । कला सुब्बा, तयाहाङ्मा राई लगायतका कलाकारको टोलीले