Month: January 2015

तीन जोडीलाई फिचरिङ गरिएको ‘नाइ नभन्नु ल ३’ को शीर्ष गीत यस्तो (भिडियो)

रंग खबर, काठमाण्डौं । वर्षकै प्रतिक्षित फिल्म मानिएको ‘नाई नभन्नु ल ३’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘नाई नभन्नु ल’ बोलको उक्त गीतमा तीन जोडीलाई फिचरिङ गरिएको छ ।

तन्नेरीले बनाउँदा नयाँ धार, हामीजस्ताले बनाउँदा पुरानो भन्नु गलत : निर्देशक संग्रौला

रंग खबर, काठमाण्डौं । आगामी माघ २३ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘लाग्ने मान्छे’ का निर्देशक लय संग्रौलाले फिल्ममा कथा राम्रो र मान्छेलाई तान्न सक्ने क्षमता भयो भने त्यो फिल्म चल्ने

फागुन ८ मा आउने एक्सन प्रधान फिल्म ‘आवेग’ को डबिङ धमाधम

रंग खबर, काठमाण्डौं । एक्सन प्रधान फिल्म ‘आवेग’ को डबिङ शुरु गरिएको छ । आउँदो फागुन ८ लाई प्रदर्शनको मिति तय गरेको यस फिल्मको अहिले डबिङ कार्य धमाधम भइरहेको निर्देशक

पार्श्व गायनमा जम्दै बादल लिम्बु, भन्छन्– ‘एकदिन यो क्षेत्रको स्टार बन्ने लक्ष्य छ’

अनिल यादव, काठमाण्डौं । ‘नेपाली आइडियल २०६९’ को उपाधी जितेपछि गायक बादल लिम्बुलाई कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन् । कक्षा ५ मा अध्ययन गर्दादेखि नै संगितमा झुकाव राख्ने बादलले त्यो

गायिका सिर्जना कार्कीे अब ‘सिर्जना’ ल्याउने तयारीमा

रंग खबर, काठमाण्डौं । एक दशक देखि नेपाली सांगीतिक क्षेत्रमा साधनारत गायिका सृजना कार्की अब आफ्नो पहिलो एल्बम लिएर दर्शक–श्रोतामाझ आउने भएकी छिन् । गत बर्ष मात्र सार्वजनिक भएको म्युजिक भिडियोबाट

नाट्य प्रतिभालाई उजागार गर्न १० मिनेट नाट्य मेलाको आयोजना गरिने

रंग खबर, काठमाण्डौं । युवा पुस्ताको रंगमञ्चप्रति बढ्दै गएको रुचि र रंगमञ्चको अभावमा गुम्सिएर रहेका नाट्य प्रतिभालाई उजागार गर्ने उद्धेश्यका साथ सर्वनाम थिएटरले १० मिनेट नाट्य मेलाको आयोजना गर्ने भएको

रेखासंग जुध्दा फेरी आर्यनको फिल्म चलेन, देखिएन रेखाको अगाडी आर्यनको क्रेज

रंग खबर, काठमाण्डौं । गएको शुक्रवारबाट तीन नेपाली फिल्महरु प्रदशर्नमा आए । तर हामी यहाँ दुई फिल्मको कुरा गर्दैछौ, त्यो हो रेखा थापा अभिनित ‘तथास्तु’ र आर्यन सिग्देल अभिनित ‘अलविदा’ ।

भिजे शिशिरले आफ्नै स्वर र निर्देशनमा ल्याए ‘छाडी गयौ निष्ठुरी’ (भिडियोसहित)

रंग खबर, काठमाण्डौं । आर.जे, भि.जे तथा कलाकारका रुपमा परिचित शिशिर भण्डारी अब एकसाथ गायक र म्युजिक भिडियो निर्देशक पनि बनेका छन् । उनले पहिलो पटक गाएको ‘छाडी गयौ निष्ठुरी’

रेखालाई हेर्न छविराज पुगे सिनेमा हलमा (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । शुक्रवारदेखि उत्साहपुर्वक प्रदशर्न भइरहेको रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ को आइतवार राजधानीस्थित क्युज सिनेमा हलमा विशेष शो आयोजना गरियो । शोमा केही पत्रकार र चलचित्रकर्मीलाई निम्त्याइएको थियो

पहिलोपटक सालीनदीको स्वास्थानी मेलामा प्रदशर्न भएको फिल्म ‘झोला’ हेर्न दर्शकको भिड बढ्दै

रंग खबर, काठमाण्डौं । काठमाडौंको साँखु स्थित सालिनदीमा ‘स्वस्थानी मेला’ मा को अवसर पारेर विशेष प्रदर्शनको क्रममा रहेको नेपाली मौलिक फिल्म ‘झोला’ हेर्न दर्शकको भीड लागेको छ । स्वस्थानी कथा