Month: December 2014

‘गालै रातै’ निताको शोहितसंग झ्याप्पै (भिडियोसहित)

रंग खबर, काठमाण्डौँ । योगेश घिमिरे निर्देशित फिल्म ‘भूल भूलैया’ मा समावेश डान्सिङ नम्वरको गीत सार्वजनिक भएको छ । ‘आँखैमा अनुहार झ्याप्पै’ बोलको सार्वजनिक गीतमा अभिनेत्री निता ढुङ्गाना र अभिनेता शोहित मानन्धरले झ्याप्पै नृत्य

‘एलोन’ मा विपाशाको यस्तो डरलाग्दो रुप ! (भडियो)

रंग खबर, भारत ।  बिपाशा बासु र करन सिंहको  फिल्म ‘अलोन’ को पोष्टरसहित अफिसियल ट्रेलर बहिरिएको छ । यो चलचित्रमा बिपाशा जम्ल्यहा दिदीबहिनीको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा बिपाशाको

फिल्म क्षेत्र छोडेर कता हराइन अभिनेत्री सुमिना घिमिरे ?

रंग खबर, काठमाण्डौँ ।  फिल्म ‘दुलही’ रिलिज पश्चात अभिनेत्री सुमिना घिमिरे एकाएक चर्चामा आइन् । सुमिनाले पहिलो फिल्ममै अभिनेता राजेश हमालको दुलही बन्ने अवसर पाएकी थिइन् । सुमिनाले छोटो समयमै दर्जन बढी फिल्ममा

विशेष सम्पादकिय : रंग पत्रकारिता भित्र ‘रंग खबर’ को प्रवेश

कुनै पनि कामको शुरुवात अन्त्य हुनका लागी होइन, रोकिनका लागी पनि होइन, अझ विश्राम लिनका लागी त झन हुदै होइन् । एउटा अर्थपुर्ण यात्राका लागी गर्नुपर्छ । यो एउटा सर्वव्यापी

विन्ध्यावासिनी म्युजिक अवार्ड मंसिर २६ मा । गीतकार अधिकारीलाई लाइफटाइम अवार्ड दिइने

रंग खबर, काठमाण्डौं । विगत ४ वर्षदेखि प्रदान गरिदै आएको विन्ध्यवासिनी म्यूजिक अवार्डको पाँचौ संस्करण आगामी मंसिर २६ गते शुक्रबारका दिन भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ । विन्ध्यावासिनी

९ वर्षपछि ‘विरासत’ लिएर फर्किए गायक कन्काईष्ट

रंग खबर, काठमाण्डौं ।  ९ बर्षको अन्तरालपछि पछि कन्काईष्ट राई पुन आफ्नो तेस्रो एल्बम ‘विरासत’ लिएर दर्शक तथा श्रोता माझ आएका छन् । राजधानी स्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै

मोदीमाथि हास्य व्याङ्ग्यका कारण रोकिएको तीतो सत्य प्रशारण हुने

रंग खबर, काठमाण्डौं, मंसिर २५– भारतिय प्रधानमन्त्री मोदीमाथि हास्य व्याङ्ग्य गरेको भन्दै गत साता प्रशारण रोकिएको साप्ताहिक हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ आज (बिहिबार) देखि प्रशारणमा आउने भएको छ । एनटिभिको

मैले आर्यनसंग फिल्म खेल्ने चाहना देखाएको छैन् : रेखा थापा

रंग खबर, काठमाण्डौ ।  विगत १३ वर्षदेखि लगातार नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गर्न सफल नायिका रेखा थापाले आफुले नायक आर्यन सिग्देलसंग फिल्म खेल्ने चाहना नदेखाएको स्पष्ट पारेकी छिन् ।

संयमको गलफ्रेण्ड को ?

फिल्म आभाषमा यि नायक संयमको गलफ्रेन्ड को त , आश्मा या निशा ?

तथास्तुमा रेखा थापा !

पौष २५ गतेदेखि प्रदशर्नमा आउन लागेको फिल्म ‘तथास्तु’ को एक दृश्य ।